• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026

सल्यानी समाज दक्षिण कोरियाको:आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन

सल्यानी समाज दक्षिण कोरियाको अधिबेसन आइतबार छनानमा सम्पन्न भएको छ।

समाजको दोश्रो अधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ। बसन्त रानाको सभापतित्व तथा एनसिसी कोरियाका अध्यक्ष हरि प्रसाद खनाल को प्रमुख आतिथ्यता भएको अधिवेशनले टरसिङ्ग पुनको अध्यक्षतामा २३ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो।

वरिष्ठ उपाध्यक्षमा भीमराज बुढाथोकी उपाध्यक्षमा पृथ्वी मगर र बलराम सिंह राठोर, माहिला उपाध्यक्षमा कविता विश्वकर्मा, महासचिवमा रोशन वली, सचिवमा रोशन चन्द र पवन बस्नेत, कोषाध्यक्षमा मोहन रेउले र सह कोषाध्यक्षमा अमर रोका चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा केशव योगी, शुरेस डाँगी, माधव बुढाथोकी, समीर डिसी,बुद्धराज बुढाथोकी, मेघराज बुढाथोकी, लेबराज बुढाथोकी,उमेश रावत खिमराज विश्वकर्मा ,तिलक मगर ,विकाश भण्डारी,पवन शाह र भिम बुढाथोकी रहेका छन्।

त्यस्तै सास्कृतिक संयोजकमा डि.एस.डाँगी,खेलकुद संयोजकमा करण ओली,सन्चार संयोजक पंकज शाही विद्यार्थी संयोजकमा मोनिका चन्दलाई जिम्मेवारी दिइएको छ । कार्यक्रममा राप्ति समाजका अध्यक्ष अमृत के.सी, निवर्तमान अध्यक्ष ओमलाल ओली लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण सुशिल बोहोराले गरेका थिए।

प्रतिकृया दिनुहोस

भारतमा जीप दुर्घटना : सल्यानका चार जनाको मृत्यु

भारतमा रोजगारीका सिलसिलामा गएका सल्यानका चार जनाको जीप दुर्घटनामा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका–४ बस्ने

नेपालको पछिल्लो घटनाक्रमबारे अन्तर्राष्ट्रिय समुदायको चासो

पालमा पछिल्लो समय विकसित घटनाक्रमलाई लिएर संयुक्त राष्ट्रसङ्घ, मित्रराष्ट्रलगायत अन्तर्राष्ट्रिय मित्र तथा समुदायले शान्तिपूर्ण संवादमार्फत

डोनाल्ड ट्रम्प र मेलानियालाई कोरोना संक्रमण

१६ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।