दार्मामा स्क्रब टाइफस संक्रमण बढेको भन्दै सांसद मल्लद्वारा सरकारको ध्यानाकर्षण
सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको संक्रमण बढ्दै गएको भन्दै प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले संक्रमण नियन्त्रणका लागि तत्काल परीक्षण किट, औषधी तथा आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद मल्लले दार्मालगायत सल्यानका विभिन्न स्थानीय तहमा स्क्रब टाइफसका




















.jpeg)


.jpeg)




.jpeg)














